समाजसेबि द्वय निरोज भट्ट र सचिन भट्टराईद्वारा स्वास्थ्य सामाग्रि हस्तान्तरण

  गोरखा                                                       



                     कोरोना महामारी को दोस्रो लहर बढिरहेको बेला सुरक्षा मा अग्र पंक्ति मा खटिने प्रहरी लाई  मारुति पम्प का म्यानेजर समाजसेबि निरोज भट्ट द्वारा इलाका प्रहरी कार्यलय कोखे आहाले, घ्याम्पेसाल र आरुघाट प्रहरी चौकिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।उक्त कार्यक्रम मा भिमसेन थापा गाउपालिका वडा २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई र सचिन भट्टराई को सहभागिता रहेको थियो।

Previous Post Next Post