जन आदर्श सेवा समाज द्वारा भिमसेन थापा ०२ मा स्वास्थ्य सामाग्रि हस्तान्तरण

 


जेठ १० गोरखा                                                                      सामाजिक सेवाको लागि स्थापना भएको यस @जन आदर्श सेवा समाज  ले  गोरखा जिल्ला भिमसेन थापा गा पा वडा  न ०२ मा फैलिएको      covid 19 लाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्रीहरु मस्क,स्यानीटाईजर, थर्ममिटर, डिटोल, क्लोरिन,oximeter लगायत विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।सहयोग गरिएका सामाग्रीहरु मिति २०७८/०२/०९ का दिन भिमसेन थापा ०२ का वडा अध्यक्ष नारायण भट्रराईलाई हस्तान्तरण गरिएको छ।                       

टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई , पधेरे  टोल सुधार समितिका अध्यक्ष बिक्रम थापा र अर्चले  टोल सुधार समितिका अध्यक्ष देबी प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको छ।                                                 

Previous Post Next Post