काठमाडौं बनस्थलि रानिबनमा शान्त बाताबरणमा,स्वादिष्ट खानाको ब्यबस्था सहितको नयाँ रेस्टुरेन्ट सन्चालनमा आएको छ।
उक्त रेस्टुरेन्टमा तपाईंको मुल्यमा हाईजेनिक क्वालिटिको खानाको परिकारहरु पाईन्छ।
पारिवारिक बाताबरणमा तपाईं आनन्द लिन सक्नुहनेछ।
तपाईहरु पनि एकपटक गएर स्वादिष्ट खानाको परिकार सँगसँगै मज्जा लिन सक्नुहुनेछ।


