नदीजन्य पर्दाथको अबैध ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बिहिबार लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुवै सवारी सधानलाई अबैध बालुवा सहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको सवारी सधानलाई आबश्यक कारवाहीका लागि गोरखा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ


