गोरखाको बोर्लाङमा २० रोपनि क्षेत्रफलमा एभोगाडो खेति
Gorkha ।भिमसेन थापा गाउपालिका वडा न ४ निवासि श्री गकुल लामिछानेले २० रोपनि क्षेत्रफलमा एभोगाडो खेति सुरु गर्नुभएको छ।अहिले एभोगाडो एकदमै राम्रो र भबिष्यमा पनि यसबाट राम्रै अाम्दानि हुन्छ भन्ने कुरामा कृषक लामिछाने अाशाबादि हुनुहुन्छ। उहाँले उक्त २० रोपनि जग्गा २० बर्षको लागि भाडामा लिनुभएको हो।उहाँ यस खेतिमा लागेर अाफुले समाजमा फरक खालको सन्देश दिन खोजेको बताउनुभयो। गाउघरमा एभोगाडोको फाईदाको बिषयमा अधिकाँसलाई कमै थाहा भएको हुदा यसको महत्त्व बुझाउन समय लाग्नेछ।र हाम्रो तर्फबाट उहाँलाई सफलताको लागि शुभकामना।


