भिमसेन गा पा २ सिद्कालि मा.वि. मा एक जना मा कोरोना रिपोर्ट पोजेटिभ
भिमसेन गा पा २ सिद्कालि मा.वि. मा एक जना मा कोरोना रिपोर्ट पोजेटिभ भेटिएको छ। थप विवरण आउन बाकि छ।
आज साेमबार बेलुका गोरखाकाे भिमसेन थापा गाउँपालिकाका २ महिला र ३ पूरुष गरी ५ जना, गण्डकी गाउँपालिकाका ३ पूरुष र शहिद लखन गाउँपालिकाका ३ पूरुष गरी ११ जनामा सक्रमण पुष्टि भएकाे छ।
भिमसेन थापा गाउँपालिका ५ जना संक्रमितमध्य ४ जना प्रभात मा बि धावा क्वारेन्टइनमा र सिद्दी काली मा बि तान्द्राङ क्वारेन्टइनमा १ जना रहेको खुल्न आएको छ ।
यस संगै गोरखामा संक्रमितकाे संख्या ५१ जना पुगेकाे छ भने ८ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् ।


