लमजुङ। लमजुङको सुन्दरबजारस्थित क्याम्पसको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना पुष्टि भएको छ ।
बुधबार यो संक्रमण पुष्टिसँगै लमजुङमा १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेकाको स्वाब पिसीआर परिक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।